"2513058968709111" /> बाजुराका युवाहरु धमाधम विदेशिंदै गएपछि गाउँघर युवाविहीन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाजुराका युवाहरु धमाधम विदेशिंदै गएपछि गाउँघर युवाविहीन ।।

मङिसर ०९
बाजुराका युवाहरु धमाधम विदेशीदै गएपछि गाउँघर युवाविहीन बनेका छन् ।
बाजुरामा रोजगारीको कुनै माध्यम नभएपछि युवाहरु दिनप्रतिदिन विदेशीन बाध्य भएका हुन् । अहिले यहाँबाट छिमेकी मूलुक भारतमा मात्र दैनिक एक सयभन्दा बढीको संख्यामा गइरहेको सेति महाकाली बस व्यवसायी समिति बाजुराका इन्चार्ज खडक राज जैशीले बताउनु भएको छ । बस काउन्टरहरुमा दिनहुँ टिकट लिने युवाहरुको बाक्लो भिड लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । यसरी युवा जनशक्ति दिनप्रतिदिन विदेश पलायन हुदै गएपछि गाउँघर युवाविहिन बन्दै गएका हुन् । उनीहरु विदेंिशदै जान थालेपछि गाउँघरमा महिला, केटाकेटी, तथा वृद्धवृद्धा मात्र भेटिने गरेका छन् । अहिले नोकरीको खोजीका लागि भारत जाने गरेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.