"2513058968709111" /> ट्रयाक्टरको ठक्करले महोत्तरीमा एक जनाको मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

ट्रयाक्टरको ठक्करले महोत्तरीमा एक जनाको मृत्यु ।।

मङिसर ०९
महोत्तरीको रामगोपालपुरमा ट्रयाक्टर ठक्करले १ जनाको मृत्यु भएको छ ।
आज बिहान रामगोपालपुर २ मा ज १ त ४२८४ नम्बरको ट्रयाक्टरको ठक्करले सहसौला ८ का १७ वर्षिय कृष्णकुमारी साह कानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सरपल्लोबाट औरहीतर्फ आईरहेको ट्रयाक्टरले बाटो काट्न लागेको बेलामा ठक्कर दिंदा मृतक साहको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.