"2513058968709111" /> भिरबाट लडेर बुर्तिबाङमा एक महिलाको मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भिरबाट लडेर बुर्तिबाङमा एक महिलाको मृत्यु ।।

मङिसर ०९
घास काटेर घर फर्कने क्रममा बुर्तिबाङको वडा नम्बर ६ विष्मर निवासी ३४ वर्षिय निर्मला गैरेको  भिरबाट लडेर मृत्यु भएको छ । उनि आइतबार नजिकैको जङगलमा घास काट्न गएकी थिइन । घास काट्न गएको लामो समयसम्म नफर्केपछी घरपरविार एवं छिमेकीले खोजी गरेता पनि फेला पार्न सकेका थिएनन । शव हिजोसाझ मृतकका आफन्तले खोजी गर्दा नजिकैको जङगलमा फेला पारेको त्यहाबाट बिमल घिमीरेले जानकारी दिनु भएको छ  ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.