"2513058968709111" /> लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु ।।

मङिसर ०९
“शान्ति नै बिश्व शान्तिको आधार, महिला हिंसा बिरुद्ध शुन्य सहिस्नुता कायम गरौ” भन्ने मुल नाराका साथ आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ अभियान सुरु भएको छ ।
१६ दिने अभियानमा लैङ्गिक हिंसा विरुद्ध सरकार र विभिन्न संघसस्थाले विभिन्न जनचेतनामुलुक कार्यक्रम गरेका छन् । नोबेम्बर २५ तारिखदेखी डिसेम्बर १० सम्म हरेक बर्ष बिभिन्न यो दिवस मनाउने गरिन्छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.