"2513058968709111" /> बाल दिवसको अवसरमा शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामी मैदानमा विविध खेलकुद कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाल दिवसको अवसरमा शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामी मैदानमा विविध खेलकुद कार्यक्रम सम्पन्न ।।

अनिश गैरे ,मङसीर ०४
वामी,गुल्मी
अन्तराष्ट्रिय बाल दिबसको अबसरमा शारदा बिद्या मन्दिर माध्यामिक विध्यालय वामी मैदानमा रहेको  बालक्लवद्धारा आयोजीत बिभिध खेहकुद कार्यक्रम आज सम्पन्न भएका छन । बाल क्लबकी अध्यक्ष जमुना परियारको अध्यक्षत रहेको कार्यक्रममा अन्तर सदानात्मक छात्र,छात्रा भलिबल प्रतियोगिता, तातो आलु तथा हाजिरि जबाफ प्रतियोगीता सम्पन्न भएका छन । छात्र तर्फको भलीबल प्रतियोगितामा कञ्चनजंगा सदन प्रथम , सगरमाथा सदन द्धितिय माछापुच्छ्रे सदन तृतिय भएका छन । त्यस्तै छात्रा बाट समुह सि प्रथम समुह बि द्धितिय तथा समुह ए तृतिय भएका छन । बिद्यालयका शिक्षक चिरञ्जिवि शाक्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य रमेश रसौलीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.