"2513058968709111" /> त्रिभुवन राजपथ अन्तरगत धादीङ्को तर्सपुर ७ डुम्रेचौरको डुम्रेभञ्ज्याङ्मा आज विहान जिप दुर्घटना हुदा १ जनाको मृत्यु - अनिश शर्मा गैरे
Breaking News
recent

त्रिभुवन राजपथ अन्तरगत धादीङ्को तर्सपुर ७ डुम्रेचौरको डुम्रेभञ्ज्याङ्मा आज विहान जिप दुर्घटना हुदा १ जनाको मृत्यु

मङिसर ११
त्रिभुवन राजपथ अन्तरगत धादीङ्को तर्सपुर ७ डुम्रेचौरको डुम्रेभञ्ज्याङ्मा आज विहान जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
डुम्रेचौरबाट पिपलटारमा ब्रतबन्धको लागी जाँदै गर्दा  बा ४ च ७४६९ नम्बरको जिप  ब्रेक फेल भएर दुर्घटनाहुदा तर्सपुर ७ की शान्तीमायाँ लामाको घटनास्थलमै मृत्यु भएको हो । दुरघटनामा ११ जना घाईते भैका छन्  ।  घाईतेको उपचारको लागी काठमाडौं लगीएको जिल्ला प्रहरी कार्यलय धादिङ्ले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.