"2513058968709111" /> सर्लाहीमा टयाक्टर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सर्लाहीमा टयाक्टर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु ।।

मङ्सिर ०८
सिन्धुलीको बासेश्वर १ देउरालीटारमा आज ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौ बाट धुर्मी जादैगरेको बा ३७ प ७४६९ नम्बरको मोटरसाइकल र सिन्धुली बन्दिजोर खोलाबाट बलेनी ढङ्गबालुवा बोक्न जादैगरेको २ त १०१६ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा मोटारसाइकल चालक कमला माइ नगरपालिका १६ नयाँबजार बस्ने ५२ वर्षका पुस्पराज श्रेष्ठको मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गम्भीर घाईते श्रेष्ठको उपचारका क्रममा रामेछाप मन्थली अस्पतालमा मृत्यु हो । मृतक श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको थियो । ट्याक्टर र चालक सिन्धुली बितिजोरका पूर्णबहादुर बस्याललाई प्रहरी नियन्त्रणमा लिएको छ ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.