"2513058968709111" /> सुदूरपश्चिममा सवारी दुर्घटना न्युनिकरण अभियान ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सुदूरपश्चिममा सवारी दुर्घटना न्युनिकरण अभियान ।।

मङ्सिर ०८
पछिल्लो समययता सुदूरश्चिममा सवारी दुर्घटना न्युनिकरण गर्ने अभियानमा प्रहरी सक्रिय भएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने अभियान अन्र्तगत प्रहरीले सुदूरपश्चिममा सार्वजनीक सवारी साधनहरुको जाँचमा  कडाई  गर्नुको साथै विद्यालहरु गएर विद्यार्थिहरुलाई ट्राफिक शिक्षा दिने तथा यात्रुहरुलाई प्रशिक्षत गर्नेे अभियान सुरु गरेको हो । सडकमा दुर्घटना बढ्नुको साथै ठूलो धनजनको क्षती हुनथाले पछि त्यसलाई कम गर्न प्रहरीले सडक दुर्घटना कम गर्न अभियान थालेको छ । नौ ओटै जिल्लाहरुमा सार्वजनिक सवारी साधनहरुमा जाँच बढाईएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक जयबहादुर चन्दले बताउनुभयो । बढ्दो सडक दुर्घटनालाई कम गर्न विभिन्न क्षेत्रमा २४ सौ घण्टा सार्वजनी सवारी साधनहरुको जाँचमा प्रहरीहरु खटाईएको उहाँले बताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.