"2513058968709111" /> भोलिदेखि ख्र्बाङमा हुने नेपाल तरुण दल को क्षेत्रीय अधिवेशनको तैयारी पूरा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भोलिदेखि ख्र्बाङमा हुने नेपाल तरुण दल को क्षेत्रीय अधिवेशनको तैयारी पूरा ।।

अनिश गैरे, वामी टक्सार,गुल्मी
मङ्सिर ०७
भोलिदेखि खर्बाङमा हुने नेपाल तरुण दल बागलुङ क्षेत्र नं ३ को क्षत्रीय अधिवेशनको सम्पूर्ण तैयारी पूरा भएको छ ।
भोलिदेखि खर्बाङ जि.विस हलमा सुरु हुन लागेको अधिवेशनको उद्घाटन नेपाली काग्रे्रस बागलुङ क्षेत्र नं ३ की सभासद ज्ञानकुमारी छन्त्यालले गर्नुहुने भएको छ ।भने कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।अधिवेशनका लागि विभिन्न गा.विसबाट तरुण दलका कार्यकर्ता तथा प्रतिनिधिहरु खर्बाङ आएका छन् ।अधिवेशन नयाँ नेतृत्व चयन गर्दै यही कार्तिक ९ गते सम्पन्न हुने नेपाल विद्यार्थी सघं त्रिभुवन उच्च माध्यमिक विद्यालय खर्बाङका सभापति तुल्सीराम खरेलले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.