"2513058968709111" /> ग्वालिचौरमा जारी न्वागी मेला एक दिन लम्बियो,भोलि पनि विविध कार्यक्रम हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

ग्वालिचौरमा जारी न्वागी मेला एक दिन लम्बियो,भोलि पनि विविध कार्यक्रम हुने ।।

अनिश गैरे, वामी टक्सार,गुल्मी
मङ्सिर 07
बागलुङको ग्वालिचौरमा जारी न्वागी मेला एक दिन लम्बिएको छ ।
ऋाज समापन गरिने भनिएको कार्यक्रमहरु पुरुष भलिबल,लगायतका अन्य कार्यक्रमहरु नसकिएपछि कार्यक्रम भोलि सम्मका लागि लम्ब्याईएको आयोजकले जानकारी दिएको छ ।
ऋाज पुरुष भलिबल प्रतियोगीताको सेमिफाईनलका खेलहरु सम्पन्न भएको छ ।जसबाट युनाईटेड मगोंलियन स्पोर्ट क्लव भिमगिठे,युनाईटेड भर्सेज,र कालिका स्पोर्टस् फाईनलमा प्रवेश गरेका छन् ।
त्यस्तै सांस्कृतिक प्रस्तुती तर्फ राष्ट्रिय कलाकार विष्णु खत्री,चोलेन्द्र पौड्याल, कालिका रोका, लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थानापति समाज कल्याण युवा क्लवका उपाध्यक्ष उत्तम जि.सिले जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.