"2513058968709111" /> नेपाली काँग्रेस गाउँ कार्य समिति दगाले शोक सभा सम्पन्न गर्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काँग्रेस गाउँ कार्य समिति दगाले शोक सभा सम्पन्न गर्यो ।।

अनिश गैरे, वामी टक्सार,गुल्मी
मङ्सिर ०७
नेपाली काँग्रेस गाउँ कार्य समिति दगाले शोक सभा सम्पन्न गरेको छ ।
नेपाल तरुण दल जिल्ला जिल्ला कोषाध्यक्ष कमला सापकोटाका श्रीमान पदम बहादुर सापकोटाको ३८ वर्षको उमेरमा भएको असमायिक निधन प्रति दुख व्यक्त गर्दै शोक सभा सम्पन्न गरिएको हो ।वडा नं ७ दगाका पार्टी सभापति हरि बहादुर घिमिरेको अध्यक्षता रहेको शोक सभामा नेपाली काग्रेस जिल्ला कार्य समिति बागलुङका सदस्य डालेश्वर भुषाल रहनुभएको थियो ।त्यस्तै नेपाली काग्रे्रंस बागलुङ क्षेत्र नं ३ का सचिव गोकुल गिरीको विशिष्ट आतिथ्यता रहेको थियो ।उक्त अवसरमा समवेदना व्यक्त गर्दै वक्ताहरुे सापकोटाको निधनले पार्टीलाई शोकमा डुबाएको भन्दै मृत आत्माको स्वर्गमा बास होस भन्दै शोक सन्तप्त परिवार जन प्रति समवेदना व्यक्त गरेको छ ।
तरुण दल दगाका अध्यक्ष गणेशमान चालिसेको सञ्चालनमा शोसभा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.