"2513058968709111" /> नेकपा माओवादी छोडेका विप्लवको पार्टीको नाम नेकपा (माओवादी) ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेकपा माओवादी छोडेका विप्लवको पार्टीको नाम नेकपा (माओवादी) ।।

मङ्सिर १३
बैद्य नेतृत्वको नेकपा माओवादीबाट विद्रोह गरी पार्टी फुटाएका नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन । विप्लवको नेतृत्वमा बसेको नयाँ पार्टीको केन्द्रिय समितिको बैठकले नयाँ पार्टीको नाम नेकपा (माओवादी) राख्ने निर्णय गरेको छ । चितवनमा आज सम्पन्न बैठकले मंसिर १५ गते काठमाण्डौमा पत्रकार सम्मेलन गरि पार्टीको बारेमा औपचारिक जानकारी गराउने निर्णय गरेको नेता धमेन्द्र वाँस्तौलाले जानकारी दिनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.