"2513058968709111" /> गाउँमा सडक नपुग्दा रोल्पाका कृषकलाई सास्ती, कृषि सडक बिस्तारको आवश्यकता ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गाउँमा सडक नपुग्दा रोल्पाका कृषकलाई सास्ती, कृषि सडक बिस्तारको आवश्यकता ।।

मङ्सिर ०७
गाउँमा प्र्रसस्तमात्रमा सुन्तला उत्पादा भए पनि त्यसले बजार नपाउँदा सस्तो मुल्यमै सुन्तला बिक्री गर्नुपरेको रोल्पाका किसानहरुले गुनासो रहेका छन् ।
गाउँमा यातायात नपुगेका कारण पनि ओसार पसारमा समस्या हुने भएकाले कसैले ठेक्का गर्न नचाहने उनीहरुको को भनाई छ । धबांगकी बीनमाली पुनले आफ्नो गाउँमा सडक नपुग्दा बल्ल बल्ल बोकेर ल्याउनुपदाको पिडा ब्यक्त गर्नुभयो ।  पुनले बन्दै गरेको बाटो पनि गाउँबाट नगएर नेताहरुको घरतिर लानका लागि अन्तैबाटो बिस्तार भइरहेको भन्दै आक्रोशसमेत ब्यक्त गर्नुभयो । रोल्पामा सुन्तला खेति गर्ने कृषकहरु ले बजारको उचित ब्यबस्थापन कात्तिक अन्तिमदेखि फागुण महिनासम्म झण्डै ४ महिना खुल्ला टुँडिखेलमै बेच्न बाध्य छन् । जसका कारण महिनौसम्म चौरको धुवधुलोसँगै समयको बर्बादी हुने उनीहरुको धारणा छ । थमानसिं वली यसरी सम्बन्धीत निकायले आफूहरुको उत्पादनको बजार ब्यबस्था नगरिदिँदा महिनौँसम्म घरको काम चौपट थमानसिं वलीले बताउनुभयो रोल्पामा बार्षिक रुपमा अनुमानित ३२ सय ४ मेट्रीकटन सुन्तला उत्पादन हुने गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.