"2513058968709111" /> नेपाली काग्रैस गाउँ कार्य समिति कुर्घाले शोक सभा सम्पन्न गर्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काग्रैस गाउँ कार्य समिति कुर्घाले शोक सभा सम्पन्न गर्यो ।।

मसिर ०५
नेपाली कँग्रेस गाउँ कार्य समिति कुर्घा गुल्मीले कुर्घा गा।वि।स। वडानं। ९ चिदिपानी निवासी जुद्ध बहादुर खत्रीकी धर्मपत्नी स्वर्गीय लिला खत्रीको ११ औं पुञ्यतिथिको दिन आज शोकसभा सम्पन्न गरेको छ ।
 स्वर्गीय खत्रीको गत कात्तिक २५ गते ६३ वर्षको उमेरमा निधन भएको थियो । गाउँ कार्य समिति सभापति जँग बहादुर रायमाझीले स्वर्गीय खत्रीको फोटोमा माल्र्यापर्ण गर्नुभएको थियो । पार्टीको समवेदना पत्र पढेर धुर्वराज शर्माले श्रदाञ्जली ज्ञापन गर्नुभएको थियो । भने कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय खत्रीले पार्टीमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँ निकै दयालु र मिसनसार रहनुभएको भनाई राखेका थिय । कार्यक्रम तरुणदल कुर्घाका सचिव डिवि थापाको सँचालनमा सम्पन्न भएको नेपाली कँग्रेस कुर्घाले जानकारी दिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.