"2513058968709111" /> स्थायी प्रहरी चौकीलाई ईलाका बनाउन ग्वालिचौर बासीको ज्ञापन पत्र ।। - अनिश शर्मा गैरे
Breaking News
recent

स्थायी प्रहरी चौकीलाई ईलाका बनाउन ग्वालिचौर बासीको ज्ञापन पत्र ।।

अमङिसर ११
बागलुङको ग्वालिचौरमा रहेको राधाकृष्ण मन्दिरमा  आज जिल्ला प्रहरी बागलुङका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर बस्नेत र म्याग्दी जिल्लाका पं्रहरी नायव उपरिक्षक जनार्धन जि.सिले पुजा आजा गर्नुभएको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङको भवन निरिक्षण तथा बागलुङ क्षेत्र नं ३ को शान्ति सुव्यवस्थाका बारेमा बुझ्न आउनुभएका उहाँहरुले मन्दिरको पुजाआजा गर्नुभएको हो ।उक्त अवसरमा ग्वालिचौरमा क्रियाशिल विभिन्न राजनैतिक दल,आमा समुह तथा स्थानीयहरुले सम्मान गरेका थिए ।
उक्त अवसरमा ग्वालिचौरबासीहरुले खारमा रहेको अस्थायी प्रहरी चौकीलाई स्तरोन्नती गरी ईलाका प्रहरी चौकीमा रुपान्तरण गर्नका लागि पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका थिए ।ज्ञापन पत्र बुझाउने क्रममा नेकपा एमाले जिल्ला कमिटी बागलुङका सदस्य हिरामणी आचार्यको सयोंजन र खार प्रहरी चौकीका ईन्चार्ज लक्ष्मण न्यौपानेले व्यवस्थापन गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.