"2513058968709111" /> ताप्लेजुङ्मा पैंतीय सय लगानीबाट लाखौंको मालिक ।। - अनिश शर्मा गैरे
Breaking News
recent

ताप्लेजुङ्मा पैंतीय सय लगानीबाट लाखौंको मालिक ।।

मङ्सिर १३
ताप्लेजुङ फुलबारी ५ का ६४ वर्षिय यमनाथ घिमिरेले बाख्रापालन व्यवसायबाट वार्षिक खर्च कटाएर झण्डै दुई लाख रुपैयाँ आम्दानी गरिरहनु भएको छ । पाँच वर्ष अघि तीन वटा पाठापाठीबाट बाख्रापालन व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले ७५ वटा पुयाउनु भएको छ । शुरुमा करिब ३ हजार ५ सय लगानी गर्नुभएका घिमिरेको गोठमा हाल चार लाख बराबरको खसी बाख्रा छन् । बाख्रापालन व्यवसायबाट गरेको आम्दानीलाई बचत गर्नुका साथै छरछिमेकमा समस्या पर्नेलाई सहयोग पनि घिमिरेले गर्ने गर्नुभएको छ । बाख्रापालनसँगै मलजलको अभावमा बाझिएका उहाँको खेतबारीमा धान, मकै, कोदो, दाल, तरकारी तथा फलफुल समेत सप्र्रिएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.