"2513058968709111" /> गुल्मीकोे बाँझकटेरीमा एक महिला मृत फेला - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीकोे बाँझकटेरीमा एक महिला मृत फेला

मङ्सिर १३
गुल्मी बाँझकटेरीकी एक महिलाको शव ईलाका प्रहरी कार्यालय पुर्कोदहले  फेला पारेको छ । बाँझकटेरी गाविस वडा नम्वर–९ का टोमलाल भुसालकी ३६ वर्षिया श्रीमति रचना भुसाल घर नजिकै मृत फेला परेको आज प्रहरीले जानकारी दिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले दिएको जानकारी अनुसार मृतक महिला वान्ता गरी रहेको अवस्थामा मृत फेला परेकी थिईन् । मृत्युको कारणवारे अनुसन्धान भई रहेको र अहिले जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टमको प्रकृया अगाडी बढाईएको गुप्ताले जानकारी दिए । स्थानियका अनुसार ति महिला केहि दिन देखि मानसिक तनावमा रहेको र आत्मा हत्याको प्रयासमा समेत जुटेकी थिईन् । तनावको कारण घरयासी थियो वा अन्य भन्ने वारे परिवारजन सग प्रहरीले सोधपुुछ गर्दै छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.