"2513058968709111" /> बारामा जारी गढिमाई मेलामा आज हाँस, कुखुरा, बोका, परेवा लगायतको बलि दिइयो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बारामा जारी गढिमाई मेलामा आज हाँस, कुखुरा, बोका, परेवा लगायतको बलि दिइयो ।।

मङ्सिर १३
बारामा जारी गढिमाई मेलामा आज हाँस, कुखुरा, बोका, परेवा लगायतको बलि दिन लागिएको छ । पाँच–पाँच बर्षमा लाग्ने गढीमाई मेलामा हिजो बिहानदेखि पूजा अर्चना गरी पशु बली दिन सुरु गरिएको हो । बलि दिने पहिलो दिन हिजो भने रागाको बलि दिइएको थियो । करिब पाँच हजार राँगालाई बलि दिइएको मढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा बिभिन्न चरण गरी फागु पूर्णिमा सम्म बलि दिने चलन छ ।  विश्वकै सबैभन्दा धेरै बलि दिने मेलाका रुपमा लिईने गढिमाई मेलामा नेपाल–भारतसहित बिभिन्न देशका लाखौं दर्शनार्थीको उपस्थिीति रहेको छ । यसपटकको मेलामा अघिल्ला बर्षहरुमा भन्दा धेरै दर्शनाथीहरु उपस्थीत भएपनि बलि भने कम दिइएको पाईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.