"2513058968709111" /> हिंसा पिडित महिला सम्मानित, हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट आवाज उठ्नुपर्ने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

हिंसा पिडित महिला सम्मानित, हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट आवाज उठ्नुपर्ने ।।

मङ्सिर १३
घर शान्ति नै विश्व शान्तिको आधार भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत रामेछापमा पनि बिभिन्न घरेलु हिंसा बाट पिडित महिलाहरुलाई सम्मान गरिएको छ । महिला तथा बालबालीका कार्यालय तथा आर बि पि डब्लु रामेछापको सहयोगमा समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था रामेछापले बिभिन्न घरेलु हिंसा बाट पिडित ५ जना महिलाहरुलाई दौसल्ला ओडाई सम्मान गरेको हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.