"2513058968709111" /> प्राथमिक आँखा उपचार केन्द्र वामीटक्सार गुल्मीको आज एक टोलीले अवलोकन भ्रमण गर्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

प्राथमिक आँखा उपचार केन्द्र वामीटक्सार गुल्मीको आज एक टोलीले अवलोकन भ्रमण गर्यो ।।

कार्तिक २२
नेपाल नेत्रज्योति सघं प्राथमिक आँखा उपचार केन्द्र वामीटक्सार गुल्मीको आज एक टोलीले अवलोकन भ्रमण गरेको छ ।
नेपाल केन्द्र ज्योति सघंका केन्द्रिय महासचिव भरत चन्द,नेपाल नेत्रज्योति सघं गुल्मीका सचिव अखिलेश्वर प्रसाद पाण्डे,लगायत ईन्जिनियर सहितको टोलीले केन्द्रको वामी शाखामा अब निर्माण हुन थालेको भवनको नक्साकंन गरी हस्तान्तरण गरेको केन्द्रका कोषाध्यक्ष दिनेश खातिले जानकारी दिनुभयो ।सोही कार्यक्रममा केन्द्र वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य लगायत सम्पूर्ण पदाधिकारी,नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा,लोकतान्त्रिक महिला सञ्जाल गुल्मीकी अध्यक्ष विष्णु सापकोटा,जग्गादाता कृष्णहरी सापकोटा लगायतको सहभागीता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.