"2513058968709111" /> नेपाली काँग्रेस गाउँ कार्य समिति दगाका क्रियाशिल सदस्य उमानन्द पाण्डेको निधन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काँग्रेस गाउँ कार्य समिति दगाका क्रियाशिल सदस्य उमानन्द पाण्डेको निधन ।।

गुल्मी ,कार्तिक २१
नेपाली काँग्रेस गाउँ कार्य समिति दगातुम्डाँडा बागलुङ्का क्रियाशिल सदस्य तथा आमन्त्रित जिल्ला सदस्य उमानन्द पाण्डेको आज ८० वर्षको उमेरमा निधन भएको छ ।
लामो समय नेपाली काँग्रेसबाट राजनीतिमा सक्रिय उहाँको उहाँको निवास दगा ६ मा निधन भएको हो ।पाण्डेको आजै अन्तिम संस्कार गरिएको छ ।अन्तिम संस्कार गर्नुअघि उहाँको पार्थिव शरिरमा नेपाली काँग्रेस गाउँ कार्यसमिति दगातुम्डाँडाका सभापति रत्न बहादुर क्षेत्री,जिल्ला कार्य समिति सदस्य डालेश्वर भुषाल,तरुण दल दगाका सभापति गणेशमान चालिसे,महिला सघं सभापति सुमित्रा सापकोटा,र नेपाल विद्यार्थी सघं त्रिभुवन उच्च माध्यमिक विद्यालय खर्बाङका अध्यक्ष तुल्सीराम खराल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
स्वर्गीय पाण्डेका ३ छारा र ४ छोरी रहेको दगाबाट सहयोगी गणेशमान चालिसेले समाचार पठाउनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.