"2513058968709111" /> गुल्मीको वामी टक्सारमा नेवार समुदाय द्धारा फुला सुकाउने कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको वामी टक्सारमा नेवार समुदाय द्धारा फुला सुकाउने कार्यक्रम सम्पन्न ।।

अनिश गैरे वामी टक्सार,गुल्मी
कार्तिक २१
गुल्मीको वामी टक्सारमा बिशेष बाहुल्यता रहेको नेवार समुदाय द्धारा परम्परागत फुला सुकाउने कार्यक्रम सम्पन्न भएके छ । कार्तिके पुर्णिमाको दिन फुला सुकाउने कार्यक्रम बिशेष हर्षेउल्लासका साथ मनाउनेगरिन्छ । बिगत केहीबर्ष देखी मनाउन छोडिएको यो परम्परा पुन यो बर्ष देखी सञ्चालन गरिएकोस्थानीय रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आफुले  उत्पादन गरेको नयाँ अन्न लाई बिशेष हर्षेल्लासका साथ नाँचगान सहित पुजा आजा गरेर मात्र आफुले खानु पर्ने भन्ने मान्यताका साथ फुला सुकाउने कार्यक्रम राख्ने गर्नेगरेको उहाँको भनाई छ । केहीसमय उगाडीउत्पादन गरिएको मकैलाई भुटेर फुला बनाई चन्द्र सुर्य जस्तो आकृति बनाईबिभिन्न परिकार हरु बनाएर पुजाआजा गरेपछि मात्र खान उपउुक्त हुने भन्दै फुला सुकाउृने कार्यक्रम गर्ने गरिएको बताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.