"2513058968709111" /> निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या - अनिश शर्मा गैरे
Breaking News
recent

निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या

कार्तिक २०
चलचित्र क्षेत्रका चर्चित निर्देशक आलोक नेम्वाङको निधन भएको छ । उनको आज बेलुकी ८ बजे आफ्नै निवासमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । महारजगन्ज प्रहरीले उनको शव झुण्डिएको अवस्थामा फेला परेको पुष्टी गरेको हो । धापासी स्थित आफ्नै अपार्टमेन्टमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महारजगञ्ज प्रहरीले भन्यो, हामी अनुसन्धान गरिरहेका छौ । आत्महत्याको कारण खुल्न सकेको छैन ।उनले दर्जनौं म्युजिक भिडियो र सानो संसार, कोहि मेरो चलचित्रको निर्देशन गरेका थिए 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.