"2513058968709111" /> सहमतिमा संविधान बनाउन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सहमतिमा संविधान बनाउन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह ।।

मङ्सिर १३
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशिल कोइरालालाई सहमतिमै संविधान बनाउन आग्रह गर्नु भएको छ । आज बिहानै बालुवाटारमा पगि प्रधानमन्त्रीलाई भेट्नु भएका प्रचण्डले तीन दलको बैठकमा मधेसी मोर्चाका प्रतिनिधिलाई सहभागि गराउन आग्रह गर्नु भयो । मधेशी र आदिबासी जनजातीलाई बाहिर राखेर सहमति हुन नसक्ने बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रचण्डले जानकारी दिनु भयो । जबाफमा प्रधानमन्त्रीले सबै दल ढिलाचाढो सहमतिमा पुग्नेमा आफु आशाबादी रहेको बताउनु भयो

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.