"2513058968709111" /> राजनीतिक वातावरण प्रचण्डले बिगारेको एमाले नेता नेपालको आरोप ।। - अनिश शर्मा गैरे
Breaking News
recent

राजनीतिक वातावरण प्रचण्डले बिगारेको एमाले नेता नेपालको आरोप ।।

मङसिर ०५
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले राजनीतिक सहमतिको लागि बन्दै गएको वातावरण एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण बिग्रिएको आरोप लगाउनु भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा आज पत्रकारहरुसँग कुरागर्दै नेता नेपालले उपलब्धी जति सबै आफूले गरेको र नोक्सानी जति सबै अरुले गरेको देख्ने एमाओवादीका कारण नै देशको राजनितिक वातावरण बिग्रिएको दावी गर्नु भएको हो । एमाओवादीले प्रयोग गर्ने गरेको धाकधम्कीको भाषा सह्य नहुने बताउँदै नेता नेपालले एमाले संघीयतासहितको सँविधानको पक्षमा रहेको र अझैं पनि सहमतिका लागि आफूहरु लचकता अपनाउन तयार रहेको बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.