"2513058968709111" /> राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान खर्बाङ शाखा बागलुङको पहिलो बैठक सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान खर्बाङ शाखा बागलुङको पहिलो बैठक सम्पन्न ।।

मङिसर १०
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान खर्बाङ शाखा बागलुङको पहिलो बैठक सम्पन्न भएको छ ।
प्रतिष्ठानका खर्बाङ शाखा अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न बैठकमा,नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्बाङमा  खाता खोल्ने, बैङ्किङ खाता खोल्ने,सदस्यता वितरण गर्ने,तथा आर्थिक सकंलन गर्ने लागयतका निर्णयहरु गरेको छ ।
प्रतिष्ठानका खर्बाङ शाखा सदस्य दिपक नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा सदस्यहरु मया थापा,थम्मन परियार र विमल नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव समिर पुनले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.