"2513058968709111" /> वामी स्रोतकेन्द्र अन्तर्गतका प्रधानाध्यापकहरुको बैठक श्रोत केन्द्र भवनमा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी स्रोतकेन्द्र अन्तर्गतका प्रधानाध्यापकहरुको बैठक श्रोत केन्द्र भवनमा सम्पन्न ।।

मङिसर १०
वामी श्रोत केन्द्र अन्तर्गत पर्ने विद्यालयका प्रधानाध्यापकहरुको बैठक आज वामीमा सम्पन्न भएको छ ।
नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटाको अध्यक्षतामा बसेको बैठकले जिल्ला शिक्षा कार्यालय गुल्मीबाट प्राप्त निर्देशनहरुको बारेमा श्रोत व्यक्ति टकंनाथ भण्डारीले जानकारी गराउनुभएको थियो ।उक्त बैठकमा विद्यालयको भौतिक पक्ष,शैक्षिक पक्ष र शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने सम्बन्धमा पनि व्यापक छलफल भएको थियो ।
बैठकमा श्रोत केन्द्र अन्तर्गतका विभिन्न विद्यालका ३३ जना प्र.अह तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.