"2513058968709111" /> अफगानिस्तानका राष्ट्रपति घानी र भट्टराईबीच भेटवार्ता ।। - अनिश शर्मा गैरे
Breaking News
recent

अफगानिस्तानका राष्ट्रपति घानी र भट्टराईबीच भेटवार्ता ।।

मङिसर १०

अफगानिस्तानका राष्ट्रपति असरफ घानी एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा संवैधानिकराजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको सोल्टी क्राउन प्लाजामा भएको मैत्रीपूर्ण भेटवार्तामा उहाहरुबीच आर्थिक विकास राजनीतिक संक्रमणका विषयमा कुराकानी भएको खासगरी अफगानिस्तान पनि अशान्तिबाट संक्रमणको प्रक्रियामा गुज्रिराखेको नेपाल पनि द्वन्द्वोत्तरकालबाट गुज्रिरहेको दुईटै देशका समस्या समान भएको हुनाले उहाले पनि विषयबस्तुलाई अलिकति अर्थराजनीतिक भूराजनीतिक कोणबाट हेर्ने मेरो आफ्नो रुची सोंच पनि अर्थराजनीतिक, भूराजनीतिक ढंगबाटै नेपालको समस्या बुझ्ने भएको हुनाले हामीले अलि खुल्ला हृदयले नै विचारको आदानप्रदान ¥यौं’, सभापति भट्टराईले भेटको विषयबस्तुका बारेमा भन्नुभयो उहाहरुबीचको कुराकानीमा हाम्रोजस्तो संक्रमणकालबाट गुज्रेको देशले कमसेकम १०÷२० वर्ष संयुक्त राष्ट्रिय सरकार बनाएरै जानुपर्ने, त्यसरी मात्रै शान्ति, स्थायित्व कायम गदै देशलाई समृद्धिको दिशातिर लैजान सकिने समान सोंच व्यक्त भएको थियो घानी विश्व बैंकको कन्सल्टेन्टको रुपमा नेपाल आउदा, भट्टराई अर्थमन्त्री हुदा पनि घानीस भेटवार्ता भएका थिए उहाहरुबीच धेरै पटक भेटवार्ता भइसकेको आर्थिक विकासस समान रुची ज्ञान भएकाले पनि मित्रवत सम्बन्ध रहेको भट्टराईले बताउनुभयो

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.