"2513058968709111" /> a story - अनिश शर्मा गैरे
Breaking News
recent

a story

एउटा १३ बर्षको बच्चीको आमाको मृत्यु भएछ । केही महिना पछी उसको बाबा ले अर्को बिहे गरेछन ।
एक दिन एउटा मान्छेले त्यो बच्चीलाई सोधेछ स्( नानी तिम्रो अहिलेको आमा र मरेको आमा मा के भिन्नता पायौ।।।रु यो सुनेर बच्चीले भनी स्( मेरो नयाँ आमा साच्चो हुनुहुन्छ र मेरो मरेको आमा झुठी हुनुहुन्थ्यो ।।।।।।१११
यो सुनेर त्यो मान्छेलाई अचम्म लाग्यो । उसले फेरि भन्यो स्( किन नानी तिमीलाई यस्तो लागेको।।रु जुन आमाले तिमीलाई आफ्नो कोखबाट जन्म दिईन तिनी झुठी अनि अस्ति भरखर आएको आमा साच्चो कसरी भईन।।।।रुरुरु
तब बच्चीले आँखाभरी आँशु गर्दै भनी स्( जब म धेरै खेल्थे तब मेरो मरेको आमा भन्नुहुन्थ्यो यदी तैले यस्तो दुख दिईस भने हेर म तलाई खाना खानै दिन्न नि।।।।।तरपनी म धेरै खेल्थे । अनि पुरै गाउमा मलाई खोजेर घरमा ल्याउनु हुन्थ्यो । आफ्नो काखमा राखेर आफ्नो हातले खुवाउनु हुन्थ्यो।।।।।।।।।
अनि अहिले को आमा भन्नुहुन्छ, यदी त घरको काम नगरी खेल्दै हिडिस भने तलाई खाना खानै दिन्न।।।। र साच्चै नै वहाले आज तीन दिन भयो मलाई खाना खान दिनु भएको छैन।।।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.