"2513058968709111" /> गुल्मीको मुसीकोटमा पहिलो पटक बस पुग्यो स्थानीयबासी हर्षित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको मुसीकोटमा पहिलो पटक बस पुग्यो स्थानीयबासी हर्षित ।।

अनिश गैरे,
गुल्मी,मसिंर ३

गुल्मीको पश्चिममा पर्ने मुसिकोट गाउँ विकास समितिमा पहिलो पटक बस पुगेको छ ।
गा.वि.सका मोटरबाटो पुगेको लामो समय भईसक्दा पनि साना सवारी साधनहरुमात्रै सञ्चालन भएका थिए ।गा.विसमा पहिलो पटक बस पुगेपछि स्थानीयहरु प्नि हर्षित भएका छन् ।बस गा.विसमा पुगेसगैं अब दैनिक मुसिकोट देउराली देखी बुटबलको लागी बस सेवा सञ्चालन हुने भएको छ ।
अब देखी हरेका दिन बिहान साढे ६ बजे बाट मुसीकोट देखी बुटवल सम्म बस नियमित रुपमा सञ्चालन हुने स्थानीय समाजसेबी मदनदिप घिमिरेले जानकारी दिनुभएको छ । बस सेबा सञ्चालन भएपछि मुसीकोट तथा छिमेकी गाबिसबासीहरु लाई सहज हुने बताईएको छ । ब्यबसायी ,ब्यापारी तथा सर्बसाधारणको लागी सदरमुकाम सम्म आबतजाजत गर्न तथा सामान ढुवानी लगायतको लागी पनि सहज हुने बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.