"2513058968709111" /> भगवति प्राथमिक विद्यालय वामी ३ काफलटोलाको शैक्षिक भ्रमण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भगवति प्राथमिक विद्यालय वामी ३ काफलटोलाको शैक्षिक भ्रमण ।।

मङसीर ०४
वामी,गुल्मी

भगवति प्राथमिक विद्यालय वामी ३ काफलटोला गुल्मीले आज शैक्षिक भ्रमण सम्पन्न गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई देखेर सिक्ने बानीको विकास गराउने उद्धेश्यले आज विद्यालका प्रधानाध्यापक तेजनारायण सापकोटाको नेतृत्वमा वामीको तिम्लेचौरमा रहेको शुभम बाख्रा पालनको अवलोकन तथा शैक्षिक भ्रमण गरिएको थियो ।उक्त अवसरमा विद्यार्थीहरुलाई बाख्रा पालनको अवलोकन गराई गृहकार्य स्वरुप प्रत्येक विद्यार्थीले आफुले अवलोकन भ्रमणमा देखेका कुरालाई लिखित र मौखिक रुपमा ल्याउन आग्रह गरिएको छ ।
अवलोकन भ्रमणमा विद्यालयका शिक्षक कुल बहादुर के.सी,सागर भण्डारी शिक्षिका ईश्वरा काफ्ले लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.