"2513058968709111" /> अष्टे«लियामा आएको शक्तिशाली आधिबाट करौडौको क्षती ।। - अनिश शर्मा गैरे
Breaking News
recent

अष्टे«लियामा आएको शक्तिशाली आधिबाट करौडौको क्षती ।।

मङ्सिर १२
अष्टेलियाको ब्रिस्बेनमा आएको शक्तिशाली आधिबाट करोडौको क्षती भएको छ । ब्रिस्बेनमा १ सय ४० किलोमिटर प्रतिघण्टाकादरले आधि आउनुका साथै मुसलधारे वर्षा र असिना पर्दा जनजिवन अत्यान्त कष्टकर बनेको छ ।
तेज गतिमा आएको तुफानमाका कारण कयौ घरका छानाहरु उडाइदिएको छ भने ७० हजार घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ ।
आधा घण्टामा एक महिनामा पर्ने जति पानी परेका कारण सडकमा रहेका सवारीसाधनहरु पुर्ण रुपमा डुबेको बताइएको छ । क्वीसलैड सरकारका अनुशार तेज गतिको आधिका कारण १० करोड भन्दा बढि क्षती भएको उल्लेख गरिएको छ ।
आधि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.