"2513058968709111" /> त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुम्डाँडा बागलुङमा नेपाल विद्यार्थी सघंको ईकाई समिति गठन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुम्डाँडा बागलुङमा नेपाल विद्यार्थी सघंको ईकाई समिति गठन ।।

अनिश गैरे वामी,गुल्मी
मङिसर ०९
त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुम्डाँडा बागलुङमा नेपाल विद्यार्थी सघंको ईकाई समितिको गठन गरिएको छ ।
तुल्सीराम खरेलको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन गरिएको हो ।गठित समितिको उपाध्यक्षमा पवित्रा वन,सुदन पोखरेल,सचिवमा विमल नेपाली,सहसचिवमा करिश्मा घर्ती र,कोषाध्यक्षमा सागर नेपाली लगायत रहनुभएको छ ।त्यस्तै सल्लाहकार सयोंजकमा दिपक नेपाली,सदस्यहरुमा अनिता पोखरेल र होमनाथ खराल रहनुभएको छ ।
नविसघं विद्यालयका अध्यक्ष तुल्सीराम खरेलको अध्यक्षता रहेको कार्यक्रममा नेपाल विद्यार्थी सघं बागलुङका अध्यक्ष खड्क थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै नेपाल विद्यार्थी सघं बागलुङका पूर्व अध्यक्ष हरिहर शर्मा,जिल्ला महाधिवेशन प्रतिनिधि भक्तराम सुबेदी,लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञलन नेपाल विद्यार्थी सघं बागलुङ क्षेत्र नं ३ का उपसभापति होमनाथ खरालले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.