"2513058968709111" /> बसको ढोकाबाट खसेर काठमाण्डौमा एकजनाको मृत्यु - अनिश शर्मा गैरे
Breaking News
recent

बसको ढोकाबाट खसेर काठमाण्डौमा एकजनाको मृत्यु

मङिसर १०
काठमाडौबाट धुलिखेल जाँदै गरेको बसको ढोका बाट खसेर एक युवकको मृत्यु भएको छ ।
कौसलटारमा बा २ ख २६८७ नम्बरको बसबाट खसेर सिन्धुली कमलामाई नगरपालिका–११ का १९ वर्षीय निमेश बरालको मृत्युभएको प्रहरीले जनाएको छ । बराल गुडिरहेको गाडीबाट खस लगत्तै सोही बसले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.