"2513058968709111" /> महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामीटक्सारमा शुक्रबारीय कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामीटक्सारमा शुक्रबारीय कार्यक्रम सम्पन्न ।।

मङ्सिर १२
महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामीटक्सारमा शुक्रबारीय कार्यक्रम अन्र्तगत २०० मिटर रिले दौड प्रतियोगीता सम्पन्न भएको छ । बिद्यालयका प्राचार्य भिमलाल सापकोटा को अध्यक्षतामा सञ्चालन भएको प्रतियोगीतामा उच्च माद्यामिक तहमा छात्रा तर्फ महाकाली सदनकी बसन्ती कार्की तृतिय,मेची सदनकी अरुना शाक्य द्धितिय र गण्डकी सदनकी मनिसा रायमाझी प्रथम हुनुभएको छ । त्यस्तै छात्र तर्फ महाकाली सदनका केयरसिहं पन्त,गण्डकी सदनका शटिश बोद्धाचार्य द्धितिय,मेची सदनका किशोर कार्की प्रथम हुनुभएको छ । यसैगरी माबि को छात्र तर्फ गँगा सदनका बिक्रम राना र्ततिय,धर्म सदनका श्रीराम खत्री द्धितिय, दशरथ सदनका ओम बहादुर नगरकोटी प्रथम तथा छात्रा तर्फ गँगा सदनकी अस्मिता कार्की तृतिय, शुक्र सदनकी सुजता केसी द्धितिय,धर्म सदनकी प्रसोदा भटट्राई प्रथम भएक छन । यसैबिच निमाबिको छात्र तर्फ बाल सदनका भरत राना प्रथम, भानु सदनका थम्मन घर्ति द्धितिय, लक्ष्मी सदनका पिताम्बर छन्त्याल तृतिय तथा छात्रा तर्फ बाल सदनकी पुष्पा राना प्रथम, लक्ष्मी सदनकी पुनम राना द्धितिय तथा भानुसदनकी बिष्णु राना तृतिय भएको छन । कार्यक्तमको सञ्चालन बिद्यालयका शिक्षक बद्धि प्रसाद शर्माले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.