"2513058968709111" /> गजल ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गजल ।।

यति बेला मुलुक सेरीएको छ ।।
गर्दन भरी रसी बेरीएको छ ।।

आफै भित्र मार्ने खेल खेलेर नै ।।
समस्याले राष्ट्र घेरिएको छ ।।

बन्धन मुक्ति दिनु आबश्यकता खै ।।
कस्ले के गर्छ हेरीएको छ ।।

सामानको जतन गर्देनन आफै ।।
स्वाभिमानको गाथा फेरीएको छ ।।

हाम्रो सारा स्रोत अर्केको भो ।।
गुमाउने भाग्य केरीएको छ ।।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.