"2513058968709111" /> गजल ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गजल ।।

बादल पारी घुम्टो ओढेका मेरो देश ।।
सफलतामा पाईला मोडेको मेरो देश ।।

जित्दा जित्दै पनी हारेको चाला भो ।।
सत्रुले होड गर्दे ठगेका मेरो देश ।।

चरजात छत्तीस बर्ण भएपनि हामी ।।
एउटै गाडीले गुडेको मेरो देश ।।

फुलबारीमा बिभिन्न फुलेका अनेक ।।
दुष्ट र भ्रष्टले चुडेको मेरो देश ।।

जती छ त्यतीमै चित्त बुझाउछौ ।।
लुछाचुँडी गर्न छोडेको मेरो देश ।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.