"2513058968709111" /> गजल ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गजल ।।

तिमीलाई भेट्न आउँदा खेरी सधै आधा रात हुन्छ ।।
घरमा आँउदा आमाबाबु दाजुभाईको लात हुन्छ ।।

माया भनी आएको छु अरु सबै बिर्सिएर ।।
पाए तिम्रो एउटा ज्यान अरुबाट घात हुन्छ ।।

पिल्सिएर पिरतीमा कति धेरै पागल भाछन ।।
बिश्वास गर्छु सानुलाई मलाई पक्कै साथ हुन्छ  ।।

एउटा पाए जीन्दगीमा अर्को पाउने आशा फेरी ।।
थेरै पाउँदा धेरै खोज्ने मानिसको जात हुन्छ ।।

बसतको कल्पनामा डुबी सपना देख्ने बानी ।।
उठी हेर्दा बोटको फुल झरी त्याहा पात हुन्छ ।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.