"2513058968709111" /> भारत र पाकिस्तानका प्रधानमन्त्रीले समापन समारोहमा हात मिलाए ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भारत र पाकिस्तानका प्रधानमन्त्रीले समापन समारोहमा हात मिलाए ।।

मङिसर ११
सार्क शिखर सम्मेलनको समापनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तनका प्रधानमन्ी नवाज सरिफबीच औपचारीक सम्वाद भएको छ । समापनका क्रममा भारतका प्रधानमन्त्री मोदीले हात अगाडी बढाउनु भएको थियो । उहाँले हात मिलाएपछि समापन समारोहमा सहभागि सबैले तालिले स्वागत गरेको थिए । दिउँसो प्रधानमन्त्री सुशील कोइरालाको पहलमा धुलिखेलमा पनि अनौपचारीक कुराकानी भएको थियो ।
 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.