"2513058968709111" /> गुल्मीको कुर्घा ५ भुवाचिदिमा रहेको त्रिभुवन उच्च माद्यामिक बिद्यालयमा बिद्यार्थीहरुद्धारा अनिश्चित कालीन तालाबन्धी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको कुर्घा ५ भुवाचिदिमा रहेको त्रिभुवन उच्च माद्यामिक बिद्यालयमा बिद्यार्थीहरुद्धारा अनिश्चित कालीन तालाबन्धी ।।

अनिश गैरे , सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सार,गुल्मी 
कार्तिक ११
गुल्मीको कुर्घा ५ भुवाचिदिमा रहेको त्रिभुवन उच्च माद्यामिक बिद्यालयमा बिद्यार्थीहरुद्धारा अनिश्चित कालीन तालाबन्धी लगाएका छन । कक्षा ११ र १२ कक्षा बिद्यार्थीहरुद्धारा बिद्यालयमा आफना मागहरुको उचित पहल नभएको कारण तालबाबन्दी लगाईएको हो । बिगत एक महिना देखी बिद्यालयमा ३ जना शिक्षकहरुको पद रिक्त भई पुरा नभएको कारण उनीहरुले अनिश्चित कालीन तालाबन्दी गर्न बाध्य भएको कक्षा १२ मा अध्ययनरत बिद्यार्थी कुलानन्द पोडैलले बताउनुभयो । बिद्यालयमा राजनीतीक बिबादका कारण बिद्यालय ब्यबस्थापन समितिको गठन समेत हुन सकेको छैन । बिद्यालयद्धारा रिक्त शिक्षकको पदपुर्ति गर्नको लागी बिज्ञापन नखुलाएसम्म बिद्यालयमा तालाबन्दी नहटाईने कक्षा १२ का बिद्यार्थी प्रतिनिधि कमलराज आचार्यले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.