रुदा्रबति प्राबि मुसीकोट गुल्मीको बिद्यालय ब्यस्थापन सििमतको गठन ।।
अनिश गैरे वामी गुल्मी
भाद्र २७
रुद्राबति प्राथमिक बिद्यालय मुसीकोट लुग्रुङ गुल्मीको बिद्यालय ब्यबस्थापन समितिको गठन आज सम्पन्न भएको छ । जस्को अध्यक्षमा मुसीकोट ७ का सुरेन्द्र नेपाली, हुनुभएको छ । सदस्यहरुमा प्रकास नेपाली,अभिभाबक सदस्य श्रीरम नेपाली , महिला सदस्य शिला सारु, बुद्धिबल चालीसे, कौरब खत्री चन्दादाता खडक बहादुर सारु लाई प्रस्ताब गरिएको छ । त्यस्तै अर्का प्रतिद्वन्दी सुर्य भुषल तर्फ सदस्यहरुमा अभिभाबक सदस्य बिष्णु सारु, महिला सदस्उ सुस्मिता भुषाल , बुद्धिजिबि अमृता सारु सँस्थापक सदस्य ते्ज बहादुर सुबेदी तथा चन्दादाता धनिश्वर घिमिरेलाई प्रस्ताब गरिएको छ । ६० जना अभिभाबहक मध्ये ३६ जनाको सहभागीता रहेको कार्यक्रममा सुरेन्द्र नेपालीले २२ मत प्राप्त गर्दे आफना प्रतिद्वन्दी सुर्य भुषललाई हराउनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले बिद्यालयमा शिक्षँको गुण्नस्तरमा कमी आउन नदिई , ब्यबहारीक शिक्षा तथा अतिरिक्त त्रियाकलापमा जोड दिने बताउनुभएके थियो । पुर्ब बिद्यालय ब्यस्थापन अध्यक्ष धनिश्वर घिमिरेको सभापतित्व मसीकोट २ भरजुवाका युबा स्वयं सेबी प्रकास नेपालीको आतिथ्यता तथा सञ्चालन बिद्यालयका पध्यानाध्यापक सुबास नेपालीले गर्नुभएको थियो ।
No comments: