"2513058968709111" /> महेन्द्र आदर्श उच्च माबि वामी टक्सारमा कक्षा ११का बिद्यार्थीलाई स्वागत तथा शिक्षकको बिदाई गरियो । - अनिश शर्मा गैरे
Breaking News
recent

महेन्द्र आदर्श उच्च माबि वामी टक्सारमा कक्षा ११का बिद्यार्थीलाई स्वागत तथा शिक्षकको बिदाई गरियो ।


अनिश गैरे वामी गूल्मी, भाद्र २७
श्री महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामी टक्सार गुल्मीमा अध्ययन रत कक्षा १२ का बिद्यार्थीहरुले नबआगन्तुक कक्षा ११ का बिद्यँर्थी लाई एक कार्यक्रबिच स्वागत गरेका छन । कक्षा १२ का बिद्यार्थी प्रकास धिमिरेको सभापतित्व्,बिद्यालयका प्राचार्य भिमलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिद्यालयका सहयक प्राचार्य टिकाराम खराल, शिक्षक अभिभाबहक संघ अध्यक्ष सुदर्शन शाक्य, बिद्यालय ब्यबस्थापन समिति अधइक्ष हरिहर सापकोटा ,तथा बिद्यालय ब्यबस्थापन सििमति सदस्य सुन्दर प्रधान ,रतिर्थमणि काफलेको बिशेष आतिथ्यता रहेको थियो । उक्त अबसरमा मन्तक्य ब्यक्त गर्दे कार्यक्रमका प्रमुख अतिथि सापकोटाले बिद्यार्थीहरुको अध्ययन सँग बिद्यालयको इज्जत जोडिएकोेले सजग र अनुशासित भएर अध्ययन गर्न आग्रह गर्नु भएको थियो ।कक्षा १२ की छात्र सरिता खरालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा १२ का बिद्यार्थी अनिश गैरे र अस्मिता सापकोटाले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको अबसरमा बिद्यालयमा अध्यापन गराउनुभएके शिक्षकहरु लाई बिदाई समेत गरिएको छ । २०६० सालदेखी बिद्यालयमा अध्यापन गरिरहनुभएका शिक्षक नारायण ज्ञावली तथा २०६७ सालदेखी अध्यउन गराईरहनुभएक शिक्षक राजदेब शाह को बिदाई गरिरहेको हो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिहर सापकोटाको अध्यक्ष्ता रहेको कार्यक्तममा  शिक्षक अभिभाबक स्रघ अध्यक्ष सुदर्शन शाक्य , बिद्यालयका प्राचार्य भीमलाल सापकोटाको बशिेष आप्तिथ्यता र।हेको थियो । बिदाई हुनुभएको शिक्षक द्धोयलाइ बिद्यालय तथा कक्षा १०का बिद्यार्थी द्धारा मायाको चिनो प्रदान गरिएको थियो । बिदाई अुनुभएका शिक्षक द्धोयले यस बिद्यालयका शिक्षक तथा बिद्यार्थीको माया कहिल्यै पनि नबिर्सने तथा यस बिद्यालयको सधै कदर गर्ने पनि बताउनुभएको थियो । कक्षा १० का बिद्यार्थी बिबेक काफ्ले को मन्तब्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक बुद्धि प्रसाद शर्माले गर्नु भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.