"2513058968709111" /> आस छ ,प्रिय ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आस छ ,प्रिय ।।


तिमीलाई माया गर्ने एउटा दास छ प्रिय ।।
तिमा्रे साथ पाउने मेरो आस छ प्रिय ।।
तिमीलाई माया गर्ने एउटा दास छ प्रिय ।।

                         पर्खिएरै बसेको छु तिमै्र यादमा आशु पिउँदै ।।
                         दुई जनामा एकले खाने गास छ प्रिय ।।
                        तिमा्रे साथ पाउने मेरो आस छ प्रिय ।।

माया गर्ने मानिसको जमात मात्रै दखिन्छ प्रिय ।।
सधै तिम्रो यादमा मर्ने लास छ प्रिय ।।
दुई जनामा एकले खाने गास छ प्रिय ।।

                तिम्रो साथ पाएँ भने दुबो सरी सर्दै जाउँला ।।
                तिमिलाई त माया गर्ने पचास छ प्रिय ।।
                सधै तिम्रो यादमा मर्ने लास छ प्रिय ।।

माया गर्ने मान्छे खोज्दै भौतारीई आछु ।।
उज्यालो त तिमिसँग नत्र कालो रात छ प्रिय ।।
तिमिलाई त माया गर्ने पचास छ प्रिय ।।
तिमीलाई माया गर्ने एउटा दास छ प्रिय ।।
तिमा्रे साथ पाउने मेरो आस छ प्रिय ।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.