रुद्रावती प्राथमिक विद्यालय मुसिकोटको व्यवस्थापन समितिको बैठक निष्कर्ष विना नै टुङगियो ।।
अनिश गैरे, रेडियो पुष्पाञ्जली, वामी टक्सार ,गुल्म्ी ।।
भाद्र १६
रुद्रावती प्राथमिक विद्यालय मुसिकोट ७ लुग्रुङ गुल्मीको आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठक निष्कर्ष विना नै टुङगिएको छ । गएको महिना खुलाइएको शिक्षक आवश्यकता सम्वन्धि विज्ञापन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको अनुपस्थितिमा आफु खुसि स्थगित गरेकोर व्यवस्थापन समितिको गठन अबैधानिक भएको भन्दै सदस्यहरुले उक्त निर्णयको विरोध गरेपछि सहमति जुटाउन आज व्यवस्थापन समितिको बैठक बसेको थियो । आज विद्यालय व्यवसथापन समितिको पुनगठन गर्ने भनिएता पनि विवादका कारण विद्यालयको व्यवस्थापन समितिको गठन हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कसलाइ बनाउने भन्ने विषयमा अभिभावकको मत विभाजित भएपछि समितिको गठन हुन नसकेको हो ।

No comments: