गुल्मीको वामी टक्सारमा सञ्चालन हुन लागेको परोपकार लिफटिङ खानेपानी आयोजनाको आज एक टोली द्धारा अनुगमन ।।
अनिश गैरे , रेडियो पुष्पाञ्जली ,वामी टक्सार ,गुल्मी
भाद्र १४
गुल्मीको वामी टक्सारमा छिट्टै सञ्चालन हुन लागेको परोपकार लिफ्टििङ् खाने पानी आयोजना वामी टक्सार गुल्मीको आज एक टोली द्धारा अनुगमन गरिएको छ । वामी टक्सारमा पानीको चरम अभाब सिर्जना भईरहेको अबस्थामा यो आयोजना सञ्चालन गरिएको हो ।
आयोजनाको आज बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु ,स्थानीय बद्धिजिबि , बिभिन्न सँघसस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिितिमा अनुगमन गरिएको ओयोजनाका अध्यक्ष धर्मेन्द्र कुमार मल्ल ले बताउनुभयोे । सञ्चालित खानेपानी आयोजनामा प्रति घण्टा १३ हजार लिटर पानी तान्ने क्षमताको मेसीन लिईएको र ८० हजार लिटर क्षमता भएको ट्ङकी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। दरमखोलामा बगिरहेको पानीलाई सदुपयोग गरी सोही आयोजना सञ्चालन गर्न लागीएको हो । आयोजना आउँदै गरेको दसैँ अगाबै सञ्चालन गरी पानीको चरम अभाब भोगीरहेका स्थानीय बासिन्दालाई बितरण गरिने समेत आयोजनाका सचिब मेघ प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

No comments: