"2513058968709111" /> रुदा्रबति प्राबि मुसीकोट गुल्मीको बिद्यालय बयबस्थापन सििमतको गठन ।।े - अनिश शर्मा गैरे
Breaking News
recent

रुदा्रबति प्राबि मुसीकोट गुल्मीको बिद्यालय बयबस्थापन सििमतको गठन ।।े



अनिश गैरे वामी भादै २७
रुद्राबति प्राथमिक बिद्यालय मुसीकोट लुग्रुङ गुल्मीको बिद्यालय ब्यबस्थापन समितिको गठन आज सम्पन्न भएको छ । जस्को अध्यक्षमा मुसीकोट ७ का  सुरेन्द्र नेपाली, हुनुभएको छ । सदस्यहरुमा प्रकास नेपाली,अभिभाबक सदस्य श्रीरम नेपाली , महिला सदस्य शिला सारु, बुद्धिबल चालीसे, कौरब खत्री चन्दादाता खडक बहादुर सारु लाई प्रस्ताब गरिएको छ । त्यस्तै अर्का प्रतिद्वन्दी सुर्य भुषल तर्फ सदस्यहरुमा अभिभाबक सदस्य बिष्णु सारु, महिला सदस्उ सुस्मिता भुषाल , बुद्धिजिबि अमृता सारु सँस्थापक सदस्य ते्ज बहादुर सुबेदी तथा चन्दादाता धनिश्वर घिमिरेलाई प्रस्ताब गरिएको छ । ६० जना अभिभाबहक मध्ये ३६ जनाको सहभागीता रहेको कार्यक्रममा सुरेन्द्र नेपालीले २२ मत प्राप्त गर्दे आफना प्रतिद्वन्दी सुर्य भुषललाई हराउनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले बिद्यालयमा शिक्ष्ाँको गुण्नस्तरमा कमी आउन नदिई , ब्यबहारीक शिक्षा तथा अतिरिक्त त्रियाकलापमा जोड दिने बताउनुभएके थियो । पुर्ब बिद्यालय ब्यस्थापन अध्यक्ष धनिश्वर घिमिरेको सभापतित्व मसीकोट २ भरजुवाका युबा स्वयं सेबी प्रकास नेपालीको आतिथ्यता तथा सञ्चालन बिद्यालयका पध्यानाध्यापक सुबास नेपालीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.