प्रमुख सडक अवरुद्ध हुँदा वामीमा दैनिक उपभोग्य सामानको मुल्य ह्वात्तै बढ्यो ।।
अनिश गैरे रेडियो पुष्पाञ्जली वामीटक्सार,गुल्मी
भाद्र २८
बर्षाको मौसम सगंै बाटो अबरुद्ध हुँदा गुल्मीको वामी टक्सारमा दैनिक उपभोग्य सामानको मुल्य ह््वत्तै बढेको छ । दैनिक उपभोग्य सामानहरु दाल चिनी लगायत तरकारी हरु तथा अन्य किराना र गल्ला सामानहरुको मुल्य बढेको हो । पहिलाको भन्दा सामानहरुमा १५ देखी २० रुपैयाको बिचमा भाउ बढेको स्थानीयहरुले गुनासो गरेका छन् ।
बजारमा पाईने आलु गोलभेडा,चिनि,चामला,तेल ,नुन,प्याज ,लगायतका सामानमा पनि मुल्य बद्धि भएको एक ब्यापारी भोजराज सापकोटाले जानकारी दिुनभयो । सामानको मुल्य बृद्धि भएसङ्गै उपभोक्त मारमा परेका छन ।गत जेष्ठदेखि नेपाली सेना रिडि रुद्रवेणी वामीटक्सार सड्क खण्ड अन्तर्गत रिडि देखि रुद्रवेणी सम्मको सडक मर्मत र चौडा पार्ने काम गरिरहेकोले सिधा यातायात सञ्चालन नभएपछि यसरी महगीं बढेको हो ।यता दशैँ नजिकिँदै गर्दा यातायात सञ्चालनमा समेत नियमितता नहुँदा द शैँको बेला घरफर्कने यात्रुहरु पनि मारमा परेका छन् । पाल्पा स्याङ्जा हुँदै मिर्मिबाट रुद्रवेणीको सडक खण्ड फेरो पर्ने भएकोले भाडा पनि महगों पनेै र यात्रा पनि लामो हुने यात्रुहरुको गुनासो रहेको छ ।
स्थानीयहरुको यस्तो सास्तीलाई सम्बन्धित पक्षले ध्यान दिएर सम्बोधन गर्नुपर्ने देखिन्छ ।

No comments: