मालारानी प्राथमीक बिद्यालय मालारानी गुल्मीमा आर्थिक बर्ष २०७०–०७१ बर्षको आयब्याय बिबरण सार्बजनिक ।।
अनिश गैरे रेडियो पुष्पाञ्जली वामीटक्सार,गुल्मी
भाद्र २८
मालारानी प्राथमीक बिद्यालय मालारानी गुल्मीमा आर्थिक बर्ष २०७०–०७१ बर्षको आयब्याय बिबरण सार्बजनिक गरिएको छ ।
कार्यक्रममा आर्थिक बर्ष २०७०–०७१मा १४लाख ३२ हजार २ सय ७६ रुपैया ८० पैसाको आयब्यय बिबरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभाबहक संघका पदाधिकारीहरु ,अभिभाबहक लगायतको उपस्थिति रहेको थियो ।

No comments: