गुल्मीको वामी टक्सार लगायत बिभिन्न ठाँउहरुमा बिभिन्न कार्यक्रम सम्पन्न ।।
अनिश गैरे, रेडियो पुष्पाञ्जली ,वामी टक्सार गुल्मी
भाद्र १२
गुल्मीको वामी टक्सारमा खुल्ला तिज गित रेकर्ड डान्स प्रतियोगीता सम्पन्न भएको छ । वामी टक्सार युबा क्लबको आयोजनामा सञ्चालन भएको कार्यक्रममा सात समुहको सहभागीता रहेको थियोे । जसमध्ये तुराङ् मजुवा की झरना गौतम प्रथम,नमुना आमा समुह वामी टकसारबाट हिरा परियार द्धितिय, आयोजक समुह बाट प्रकृति थापा र सिसन्दा श्रेष्ठ तृतिय तथा तृप्ति सापकोटा सान्त्वना हुनुभएको छ । साथै उत्कुष्ट भेषभुषमा सिमा थापा हुनभएको छ । वामी टक्सार युबा क्लब का अध्यक्ष निरन बज्राचार्यको अध्यक्षता , मनकामना मेडीकल हल वामी का डा. बालकुमार सब्बाको प्रमुख आतिथ्यता तथा वामी वडा २ का वडा सयांजक रामचन्द्र श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिब मेघ प्रसाद श्रेष्ठले गर्नुभएको थियो । यसैबिच गुल्मीको वामी मैदानमा रहेको शिबालय मन्दिरमा पनि पुजाआजा तथा तिज गित कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै वामी कापलटोला तथा वामी का बिभिन्न स्थानमा पनि कार्यक्रमहरु सम्पन्न भएका छन ।

No comments: