दगातुम्डाडाको राक्सेमा रहेको बढिगाढ राक्से पुल पुलको डिभिजन कार्यालय पाल्पा द्धारा अनुगमन ।।
अनिश गैरे वामी गुल्मी
असार २८
दगातुम्डाडाको राक्सेमा रहेको बढिगाढ राक्से पुलको डिभिजन सडक कार्यालय पाल्पाका इन्जििनिएर रामेशवर लम्साल , सब इन्जिनिएर बिमल कुमार भण्डारीको द्धारा अनुगमन गरिएको छ । कार्यक्रममा अहिलेसम्म भएका कामहरुको प्रगती समेत अनुमान गरिएको थियो । पन्थ निर्माण सेबाका राम प्रसाद पन्थीकोे जिम्मेबारीमा उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगी करिब करिब एक महिनामा सम्पन्न हुने बताइएको छ ।
No comments: